औल–गिद्धेश्वर पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी जेठ २० गते । अन्नपूर्ण गाउँपालिका ७ औल गाउँदेखि धार्मीक स्थल गिद्धेश्वर जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा औलाका बासिन्दाले श्रमदान गरेर करिब एक किलोमिटर पदमार्ग निर्माण गरेका हुन् । दुई सय मिटर कच्चि र उकालो बाटोमा २५० वटा ढुङ्गे सिढी सहितको पदमार्ग निर्माण गरिएको छहरा टाउको गिद्धेश्वर कुण्ड पदमार्ग … Continue reading औल–गिद्धेश्वर पदमार्ग निर्माण